संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको उजुरी
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुरक्षासँग सम्बन्धित उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि सचिवालयमार्फत...