रसुवा बाढीपछि शव पहिचानका लागि डीएनए नमुना दिन प्रहरीको आग्रह
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका व्यक्तिका आफन्तलाई फेला परेका शव तथा शरीरका अंगको पहिचानका लागि डीएनए परीक्षणमा सहभागी हुन नेपाल प्रहरीले आग्रह गरेको छ। बाढीपछि पहिचान खुल्न...