‘व्यथित काव्य सम्मान’ घोषणा, यि कविहरूलाई सम्मानित गर्ने निर्णय
काठमाडौँ । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसर पारेर कविहरूलाई व्यथित काव्य पुरस्कार’ द्वारा सम्मानित गर्ने निर्णय गरिएको छ । राधेश्याम लेकालीको अध्यक्षतामा सङ्घको हालै बसेको कार्यसमितिको बैठकले कविहरू उदय...