वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनेबारे छलफल
काठमाडौँ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ, नेपाल स्वास्थ्य व्यवसायी...