पश्चिम बागलुङका किसानलाई आलु भित्र्याउन व्यस्त
बागलुङ । बागलुङको पश्चिम क्षेत्रका किसान यति बेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामा खोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइन भ्याइ...