पाकिस्तानको पेसावरमा गोली हानी दुई जना व्यापारीको हत्या
इस्लामावाद । पाकिस्तानको पेसावर सहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको छ । यहाँ दुई जना स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका थिए । पेसावरको प्रहरीले...