गत आर्थिक वर्षमा वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, व्यापार घाटा १७ खर्ब ८१ अर्ब
काठमाडौँ । आर्थिक वर्ष २०८२-८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले बढी हो। भन्सार विभागको...