वाणिज्य विभागद्वारा १८ व्यावसायिक फर्मको अनुगमन र कारवाही
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार १८ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ । विभागले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन र...