व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना
पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उनले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार गरेर अगाडि...