२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना

अ+ अ-

पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।

जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उनले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार गरेर अगाडि बढ्नुपर्ने बताए ।

मुलुकका शैक्षिक संस्थाहरु बेरोगार जनशक्ति उत्पादन गर्ने थलोका रुपमा देखिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपाली समाज अनुकूलका प्राविधिक एवं व्यावसायिक शिक्षा विकास गर्दै देशमै रोजगारको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । अध्यक्ष तिमिल्सिनाले विद्यालय परिसरमा निर्मित स्वर्ण महोत्सव स्मारकको अनावरण गरे ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जनप्रिय माविले साधारण शिक्षा मात्र नभई प्राविधिक शिक्षातर्फ पनि अग्रसर भएको बताउँदै अहिलेको आवश्यकता प्राविधिक र व्यावसायिक शिक्षा भएको धारणा राखे । प्रधानाध्यापक बाबुराम पौडेलले विद्यालयको शैक्षिक गुणस्तर क्रमिक रुपमा बढ्दै गएकोले पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीले विद्यालयले शैक्षिक गतिविधिका साथै विद्यार्थीका अन्तरनिहीत क्षमता र प्रतिभालाई उजागर गर्न तहगत स्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको बताए ।