सिंहदरवार परिसर भित्र चिठ्ठीपत्र हस्ताक्षर गरेकै दिनमा पुग्नुपर्ने
काठमाडौँ । मुख्य सचिव शंकरदास बैरागीले सिंहदरवार परिसरभित्रका एक निकायले अर्को निकायलाई पत्राचार गर्दा चिठ्ठीपत्र हस्ताक्षर भएकै दिन पुर्याउने व्यवस्था गर्न निर्देशन दिएका छन् । बुधवार सिँहदरवारमा बसेको विस्तारित उच्च...