नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र आन्तरिक सबलीकरणमा पूर्व मुख्यसचिवहरूको जोड
काठमाडौँ । सरकारका तीन पूर्व मुख्यसचिवहरूले नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमतिको अभाव र आन्तरिक क्षमता अभिवृद्धि नगरी लिइने अन्तर्राष्ट्रिय सदस्यताले मुलुकलाई जोखिममा पार्ने औँल्याएका छन् । नेपाल कानून समाज र...