‘विशेष महाधिवेशनपछि पनि कांग्रेसमा अपेक्षित रूपान्तरण भएन’ : शंकर तिवारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा महामन्त्री पदका उम्मेदवार शंकर तिवारीले विशेष महाधिवेशनपछि पनि पार्टीमा अपेक्षाअनुसार रूपान्तरण हुन नसकेको बताएका छन्। उनले अब कांग्रेसभित्र ‘रूपान्तरणको पनि रूपान्तरण’ आवश्यक रहेको धारणा...