न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता नभएको संसद् सचिवालयको प्रष्टीकरण
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग लगाउन माग गर्दै परेको निवेदन महाभियोग प्रस्तावका रूपमा दर्ता नभएको संघीय संसद् सचिवालयले...