धुलिखेलमा पनि भेटियो शंकास्पद वस्तु, सेनाले गर्यो ‘डिस्पोज’
काठमाडौँ । काभ्रेको धुलिखेलमा मंगलबार (आज) शंकास्पद वस्तु फेला परेको छ। बिहान करिब साढे ६ बजेतिर धुलिखेल नगरपालिका–९ रानाछामा भेटिएको शंकास्पद वस्तु (प्रेसर कुकर) भेटिएको हो। शंकास्पद वस्तुलाई नेपाली सेनाको...