‘शंखधर साख्वाको परोपकारी भावना आत्मसात् गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ’ : सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छन् । मंगलवार नेपाल संवत् ११४७ को अवसरमा आयोजित...