शक्ति सञ्चयका लागि विप्लवसँग वार्ता हुँदैन : संञ्चारमन्त्री बाँस्कोटा
काठमाडौं । सरकारले शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने प्रतिबद्धता जनाएमात्र नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहसँग वार्ता गर्न सकिने दोहोर्याएको छ । सरकारले वार्ताको नाउँमा शक्ति सञ्चय गर्ने, क्षयीकरण भएको शक्ति पुनःताजगी गर्ने...