२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शक्ति सञ्चयका लागि विप्लवसँग वार्ता हुँदैन : संञ्चारमन्त्री बाँस्कोटा

अ+ अ-

काठमाडौं । सरकारले शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने प्रतिबद्धता जनाएमात्र नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहसँग वार्ता गर्न सकिने दोहोर्‍याएको छ । सरकारले वार्ताको नाउँमा शक्ति सञ्चय गर्ने, क्षयीकरण भएको शक्ति पुनःताजगी गर्ने उद्देश्यले सो समूहसँग वार्ता गर्न नसकिने प्रष्ट पारेको छ ।

‘सरकार वार्ता गर्न तयार छ, तर एजेण्डाविहीन वार्ता हुँदैन’, सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘दाउपेच र शक्ति सञ्चयका लागि वार्ता सम्भव छैन, ‘छक्का पञ्जा’ गर्ने उद्देश्यले वार्ता हुँदैन ।’ उनले विप्लव समूह हिंसा छाडेर, संविधान मानेर शान्तिपूर्ण प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएर आएमा एक मिनेटमा समाधान निस्कने बताए । ‘स्पष्ट गन्तव्यसहित वार्तामा आउनुहोस्, सरकार सधैँ छलफल गर्न तयार छ’, मन्त्री वाँस्कोटाले भने ।रासस