‘गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ’ : ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शक्तिहरू देशलाई पुनः अन्धकार युगतिर फर्काउने प्रयासमा जुटिरहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन...