‘भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा जलाउने दुवै जनताका शत्रु हुन्’ : प्रेम सुवाल
काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभाका पूर्वसदस्य प्रेम सुवालले भ्रष्टाचारमार्फत राज्यलाई कमजोर बनाउने र आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रवृत्ति दुवै देशका लागि हानिकारक भएको बताएका...