क्यानाडाको आवासीय राजदूतका लागि ढुंगानाले लिए शपथ
काठमाडौं । क्यानाडका लागि आवासीय राजदूतमा नियुक्त भएका भृगु ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधवार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ढुङ्गानालाई राजदूत...