शरणार्थी शिविरमा लागुऔषध कारोबारको आरोपमा आठ जना पक्राउ
झापा । झापाको दमक नगरपालिका-३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा लागुऔषध खैरो हेरोइन बिक्री वितरणमा संलग्न आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य...