‘योग्यताको आधारमा रोजगार प्रदान गर्ने नीतिगत व्यवस्थामा सरकारले जोड दिएको छ’ : मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्ने लक्ष्यसहित सरकार लागिरहेको बताएका छन् । नेपाल युथ फाउन्डेसन र ओल्गापुरी भोकेसनल स्कुलले अन्तरराष्ट्रिय युवा...