भोटेकोशी बाढीका मृतकको शव भरतपुर अस्पतालमा संकलन, खोजी र उद्धार कार्य जारी
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव परीक्षण तथा पहिचानका लागि चितवनस्थित भरतपुर अस्पतालमा राखिएको छ । बाढीमा परेर शरीर अंगभंग तथा क्षतविक्षत भएको अवस्थामा...