सोलुखुम्बुमा ओडारभित्र महिलाको शव फेला, कर्तव्य ज्यान मुद्दामा एक जना पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुमा कर्तव्य ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार विगत केही दिनदेखि हराइरहेकी एक महिलाको शव सडेको अवस्थामा...