शहरी विकास मन्त्री घिसिङले गरे निर्माणाधीन भरतपुर सिटी हलको निरीक्षण
काठमाडौँ । शहरी विकास मन्त्री कुलमान घिसिङले भरतपुर चितवनस्थित निर्माणाधीन भरतपुर सिटी हलको शुक्रबार साँझ निरीक्षण गरेका छन् । २०७७ साल मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने गरी निर्माण...