जेन जेड आन्दोलनमा मारिएकालाई शहीद घोषणा, १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
काठमाडौँ । जेन जेड आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सरकारले शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमार्फत...