२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनमा ज्यान गुमाएका नेता डाँगीलाई शहीद घोषणा गर्न माग 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा निधन भएका ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ । 

बर्दिया मधुवन नगर अध्यक्ष स्वर्गीय डाँगीलाई शहीद घोषणाका लागि माग गरेको हो । राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारका क्रममा निधन भएको थियो । 

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा भक्तपुर जिल्ला समितिले डाँगीको १३ औ दिनको पून्य तिथीका अवसरमा आयोजित श्रद्धाञ्जली तथा शोक सभामा राप्रपाका सांसद पशुपति शम्सेर जवराले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्नुपर्ने कुनै पनि कारण नरहेको बताए । उनलाई शहीद घोषणा नगरेर सडक र सदनबाट दबाब दिने बताए । 

त्यस्तै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले आउने प्रतिनिधि सभाको बैठकमा डाँगीको मृत्युको विषयवस्तु उठाएर गृहमन्त्रीसँग पनि जवाफ माग्ने जानकारी दिए । राप्रपाले शहीद घोषणा गर्ने निर्णय गरिसकेको भन्दै त्यसबाट अलिकति पनि पछि नहट्ने उनले बताए ।