पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोसिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेन जेड आन्दोलनलाई पुराना राजनीतिक दलहरूले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाएका छन् । जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले...