जेन जेड आन्दोलनका शहीद परिवार र घाइतेका लागि स्वीकृत प्याकेज कार्यान्वयनमा लैजाने निर्णय
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा प्रभावित शहीद परिवार तथा घाइतेहरूलाई लक्षित गरी सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज छिटो कार्यान्वयन गर्ने निर्णय भएको छ । सरकारका सचिवहरूको सोमबार बसेको बैठकले...