वर्षा रोकिए पनि पहिरोको जोखिम कायमै, सडक खुलाउन २५० बढी उपकरण तयारी अवस्थामा
काठमाडौँ । लगातारको वर्षाले जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले नदीमा बढेको बहावबाट हुने...