११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीमा ३५९ जनाको शव फेला

अ+ अ-

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि हालसम्म ३ सय ५९ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीपछिको खोज तथा उद्धारका क्रममा उक्त संख्यामा शव फेला परेको हो।

विपद्पछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। घटनामा थप मानवीय क्षति भएको हुन सक्ने भएकाले सम्बन्धित निकायबाट खोजी तथा उद्धारलाई निरन्तरता दिइएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका लागि सुरक्षा निकायसहित विभिन्न सरकारी संयन्त्र परिचालन भएका छन्। प्राधिकरणले घटनाको थप विवरण संकलन तथा अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ।

0 Comments