टुँडिखेलमा अमेरिकी ब्यान्ड : ‘परेड’ कि सैनिक कूटनीतिक अभ्यास ?
टुँडिखेलमा भएको अमेरिकी ब्यान्ड प्रस्तुतिलाई लिएर उठेको ‘परेड’ बहसले प्रश्न खडा गरेको छ -के यो साँच्चै सार्वभौमसत्तामाथिको हस्तक्षेप हो, कि वर्षौँदेखि चल्दै आएको सैनिक कूटनीतिक आदान-प्रदानको नियमित अभ्यास मात्र ?...