एक महिनामा के-के गर्यो त म्याग्दी प्रशासनले ?
बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले पौष महिनाभर निर्वाचन तयारी, शान्ति-सुरक्षा, सेवा प्रवाह सुधार, सुशासन प्रवर्द्धन र सामाजिक सचेतनाका बहुआयामिक गतिविधि सञ्चालन गरेको छ। मासिक प्रगति विवरण अनुसार प्रशासनले संघ,...