सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी श्रीनाथ गण...