थाइल्यान्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
भैरहवा । लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्यान्डका करिब ३०० भिक्षुहरूले पदयात्रा सुरुआत गरेका छन् । ‘चारिक थुडोङ बुद्ध भूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित...