मुलुकको शान्ती प्रक्रियामा अवरोध नगर्नु उपयुक्त : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ती प्रक्रिया टुंगिने अवस्थामा पुगेकोले यसमा अवरोध गर्नु उपयुक्त नभएको बताएका छन् । १८ औं सशस्त्र प्रहरी दिवशका अवसरमा आज सशस्त्र प्रहरीको मूख्यालय...