त्रितालको प्रस्ताव: सरकारी जग्गा र सुकुम्बासी वितरण छानबिन गर्न थप दुई उच्चस्तरीय आयोग आवश्यक
काठमाडौँ । पूर्व प्रशासक शारदा प्रसाद त्रितालले देशभरका सार्वजनिक, सरकारी तथा गुठी जग्गा अनियमितता र सुकुम्बासी व्यवस्थापनमा भएको भनिएको घोटालाबारे छानबिन गर्न थप दुई उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई सुझाव...