सरकार जनभावना विपरीत निरंकुशताको बाटोमा लागेको पूर्व मुख्यमन्त्री जम्कट्टेलको आरोप
काठमाडौँ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । शनिवार काठमाडौँमा सातौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति सम्मान तथा व्यवसायी मजदुर सचेतना कार्यक्रममा बोल्दै उनले...