स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ‘जेल विदाउट बेल’को व्यवस्था गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद शाहजान खातुनले स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र स्वास्थ्य क्षेत्रका विद्यमान समस्या समाधान गर्न सरकारकको ध्यानाकर्षण गराएकी छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद...