ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री सरिफबीचको भेटसँगै अमेरिकी लगानीकर्ताको स्वामित्वमा टिकटक जाने तयारी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ओभल अफिसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग बन्द–ढोका सत्रसहित उच्च–स्तरीय द्विपक्षीय बैठक गर्ने तयारी भएको ह्वाइट हाउसले जनाएको छ । संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा...