पठनपाठनको स्थितिबारे रिपोर्टिङ गर्न ८९ विद्यालयमा खटिए नगर प्रहरी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्देशनमा नगर प्रहरी परिचालित भएका हुन् । नगर प्रहरीका अनुसार ८९...