शिक्षक प्रविधिमैत्री हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
दमौली । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निजी र सरकारी विद्यालयबीचको गुणस्तरताको खाडल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । विदेशी सहयोगमा निर्माण भएको तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालय भवनको...