शिक्षामन्त्री पोखरेल र शिक्षक महासंघबीच विद्यालय शिक्षा ऐनबारे छलफल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासंघले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासंघका अध्यक्ष र प्रतिनिधिसँग छलफल गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद...