शिक्षा क्षेत्रको बजेट घटाउनु दुर्भाग्यपूर्ण : सांसद खनाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शिक्षाको बजेट घटाए...