१६ फाल्गुन २०७६, शुक्रबार
६४८ स्थानीय तहका लागि स्वयं सेवक शिक्षक माग, तलब २६ हजार देखि ३२ हजारसम्म
काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ६४८ स्थानीय तहका लागि स्वयं सेवक शिक्षकका लागि आवेदन खोलेको छ । केन्द्रले शुक्रवार सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०७७...