जापानी नागरिक ओकेबाजेलाई शिक्षा पुरस्कार
लुम्बिनी । करीब तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) लाई शनिबार भैरहवामा पुरस्कृत गरिएको छ । उनले पाल्पा जिल्लामा रहेर शैक्षिक...