मन्त्री पुनको प्रष्टिकरण-‘म र परिवारको खर्च साथी–सहयोगीले व्यहोर्छन्’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत जीवनको आर्थिक पाटोबारे स्पष्ट पारेका छन् । हाल सामाजिक सञ्जालमा आफ्नो खर्चबारे उठेका प्रश्नप्रति प्रतिक्रिया जनाउँदै उनले आवश्यक परेमा साथी–सहयोगीहरूले नै...