सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विवरण माग्दै शिक्षा विभागको पत्र
काठमाडौँ । शिक्षा विभागले सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक नियुक्तिको अवस्था र कानुनी व्यवस्थाको कार्यान्वयनबारे स्थानीय तहहरूसँग विवरण मागेको छ। विभागले असोज १३ गते शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्र लेख्दै सम्बन्धित...