१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विवरण माग्दै शिक्षा विभागको पत्र

अ अ+ अ-

काठमाडौँ । शिक्षा विभागले सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक नियुक्तिको अवस्था र कानुनी व्यवस्थाको कार्यान्वयनबारे स्थानीय तहहरूसँग विवरण मागेको छ।

विभागले असोज १३ गते शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्र लेख्दै सम्बन्धित स्थानीय तहसँग समन्वय गरी विवरण उपलब्ध गराउन भनेको हो।

पत्रमा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को परिच्छेद–१७, नियम ९३ मा रहेको प्रधानाध्यापकसम्बन्धी व्यवस्थाको कार्यान्वयनबारे जानकारी मागिएको छ।

विभागले कानुनबमोजिम प्रधानाध्यापक नियुक्ति भएको छ वा छैन, नियुक्तिको व्यवस्था कार्यान्वयन नगर्न परिपत्र गरिएको छ वा छैन भन्ने विवरण पठाउन आग्रह गरेको छ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको विवरणसमेत तयार गरी अनलाइन फर्म भर्न तथा मागिएको जानकारी विभागमा उपलब्ध गराउन पत्रमा उल्लेख गरिएको छ।

0 Comments